विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाज सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ मानव सेवाका लागि युवा मञ्च गठन

सिम्रौन्गढ़ नपा psa

निजगढ, बारा।

नत मानव समाजिक प्राणी हुन र मानवताको अधारमा एउटा मानवले अर्को मानव लाई सहयोगको भावना नभए त्यो मानव नै होइनन् भन्ने बुझ्न कुनै संका नरहेको समाज शास्त्रमा उल्लेख रहेको छ। सोही मान्यता लाई आत्म सात गरि मधेशका नयाँ पुस्ताका युवाहरुले एउटा युवहरुको संगठन त्यार पारी समाजमा पीडित रहेका मानव लाई हरेक दृष्टिकोणले सहयोग गर्ने उद्देश्यले राखी मधेशी युवा मञ्च नामक संगठन गठन गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा जिल्लाको निजगढमा प्रशान्त रौनियारको अध्यक्षतामा १७ सदस्य कमिटी गठन गरिएको हो। पत्रकार सम्मेलन गरि युवाहरूले जनकारी गराउदै सर्व सधारणमा अन्य केही कुरा नरहेको भन्दै सुचना प्रवाह गरेका छन्। समाज सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ मानव सेवाका लागि युवा मञ्च गठन भएको कार्यक्रम सञ्चालक दिनबन्धु साहले बताए। नवगठित समिति दलगत, जातिगत, कुनैधर्म वा मधेशी पहाडीको नभइ स्वतन्त्र रहेको बताएका छन।

Karaiya Mai Notice Winter

निजगढ नगरपालिकामा समाज सेवा गर्नलाइ मानवताको मुल उद्देश्य राखि निष्पक्ष भइ सहयोग सेवा गर्न गठन भएको पत्रकार सम्मेलनमा बताएका छ्न। मधेश युवा मञ्चमा कुनै समुदायको व्यक्ति समावेश भइ समाज सेवामा लाग्ने उदेश्य लिएर आउन सक्ने रौनियार बताए। समाजमा पछिडिएका, दुखित, अशक्त, अस्वस्थ भएको व्यक्ति लाई सहयोग गर्ने रौनियारले बताए । मानव कल्याण आश्रम सेवा निजगढमा बढेको सितलहरको समयमा कपडा, खाद्यान्न सहयोग गर्ने संरक्षक हृदयनारायण साहले जानकारी गराएका थिए। स्वागत मन्तव्य संस्थाको संरक्षक साहले गरेका थिए ।

समितिको उपाध्यक्षमा राहुल साह, कृष्ण महतो, कोषाध्यक्षमा मुकेश साह, सह-कोषाध्यक्षमा राजेश जैसवाल, सचिवमा रामबाबु प्रसाद बरै, सह-सचिवमा रबि साह रौनियार लगायत सर्वसहमत चयन भएको पत्रकार सम्मेलन मार्फत जनकारी गराएका छन्। सदस्यमा संजय साह, उपेन्द्र साह, सरोज ठाकुर, धिरेन्द्र शर्मा, जितेन्द्र ठाकुर, सुरेश पंडित, दिनेश शर्मा, प्रिन्स साह, मौजेलाल साह कानु, राजु शर्मा लगायतका रहेका छन् भने सल्लाहकारमा हृदयनारायण साह रौनियार, रामचन्द्र जैसवाल, संतोषलाल कर्ण, दिनानाथ साह रौनियार, भोला साह, रामानन्द साह रौनियार लगायतका रहेका छन्। कार्यक्रम सञ्चालन दिनबन्धु साह रौनियारले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.