विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज देखि पृथ्वीपथ यात्रा सुरु, संगठन विस्तार हुँदै केन्द्रिय सदस्य मनोनयन

सिम्रौन्गढ़ नपा psa
Share This

काठमांडौ, नेपाल।

आज बाट पृथ्वीपथ यात्रा सुरु गरि सयौंको संख्यामा शिवसेनाको केन्द्रिय तथा जिल्ला सदस्यमा मनोनयन गरिएको छ। बारा, पर्सा तथा मधेश प्रदेश बाट आठवटै जिल्ला बाट मनोनयन गरिएको शिवसेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतले जानकारी गराएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल हालको अवस्थामा बेरोजगारी, भ्रष्टाचारी, अनियमित्ता, कुसंस्कार, कुप्रथा, क्रुर्ता, लगायत अन्यायहरुको अंधकारमा डुब्न लागेको कुराले उतप्रेरित हुँदै पृथ्वीपथ यात्रा सुरु गरिएको बाबा बस्नेतले जनाएका हुन। सोही अनुसार बारा जिल्लाका परवानीपुर गाउँपालिका निवासी मुन्ना प्रसाद साह लाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको जनाएको हो। सदस्य्हरु पवन कुमार साह, प्रेम शिला देवी, सोनी कुमारी, खुस्बु खातुन, राजेश साह, बिनोद राम लगायत सयौंको संख्यामा मनोनयन गरिएको जनाइएका छन्।

पृथ्वीपथ यात्रामा शिवसेनाका केन्द्रिय सदस्य शिविर बिक्रम साह, रामचन्द्र भट्टराई, सुनिल खड्का, राजु बस्याल, जनक साह, पृथ्वी झा, रंजित चौधरी, राजकिशोर साह, बारा जिल्ला अध्यक्ष प्रेम साह कानु, पर्सा जिल्ला अध्यक्ष उमाशंकर गुप्ता, काभ्रेपलान्चोक जिल्ला अध्यक्ष उरेन्द्र लामा, महोत्तरी जिल्ला उपाध्यक्ष संजय साह लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.