विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रावनरुपी राणाहरु बाट देश लाई जोगाउन आ-आफ्नो ठाउँबाट लाग्न बस्नेत बाबाको आह्वान

सिम्रौन्गढ़ नपा psa

काठमांडौ, नेपाल।

Karaiya Mai Notice Winter

शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) ले एक सभा लाई सम्बोधन गर्दै राजसंस्था स्थापनाका लागि अब हरेक नेपाली लाई जागरुक हुनु नितान्त आवस्यक रहेको कुरा देश भरी फिजाउन सञ्चारकर्मी लाई आग्रह गरेका छन् । देशमा व्याप्त विकृती विसंगति वेतिथी तथा भ्रष्टाचारी लगायतका गतिविधि लाई अंकुश लगाउन राजसंस्थाको विकल्प नरहेको बताउदै अब पनि जागरुक नभए देश वेदेशीको हातमा जाने प्रबल संभावना रहेको दृष्टान्त गर्दै हरेक नेपालीको रगतमा नेपालीपन रहेको र सोही अनुरुप निरन्तर संघर्ष गर्दै आएको छ। नेपाल लाई जोगाउन हरेक नेपालीले राणालाई पनि प्रास्त गर्दै नेपाल लाई गुलाम हुन बाट जोगाएको इतिहास रहेको छ। ठिक त्यस्तै आफ्नै देशमा रहेका रावनरुपी राणाहरु बाट देश लाई जोगाउन नेपाली जनता लाई आ-आफ्नो ठाउँबाट लाग्न बस्नेत बाबाले आह्वान गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शिवसेना नेपालका बाराका मुना सरार्फ, रंजित चौधरी, पृथ्वी प्रशाद झा, असर्फी सा, जनक लाल साह, खुस्बु खातुन, प्रेमशिला देवी, राधिका कुमारी, सोनी कुमारी, नजमा खातुन, आर्ती कुमारी, प्रेम साह कानु, राजेन्द्र पाल, खडक बोहरा, अमृत लामा, सुनिल खड्का, उरेन्द्र लामा, संजय साह, बिपिन मल्लिक, सुनिल कुमार वैश्य, दिनेश साह कानु, श्याम साह कानु, राजकिशोर साह कानु, बिनोद मेहरा, प्रमिला देवी राम, पवन साह कानु, राजु बैठा अच्छेलाल सरार्फ, नुर आलम अंसारी, राजेश चौहान लगायत लाखौंको संख्यामा सहभागिता रहेको थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.