विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोकतन्त्र लाई खतरा बाट बचाउन संविधानको तीन शब्द संसोधन गर्नु पर्ने चुनौती : डा.लाभ

सिम्रौन्गढ़ नपा psa
Share This

काठमांडौ, नेपाल।

हालको अवस्थामा लोकतन्त्र लाई बचाउन सबै दलका शिर्ष नेताहरुले जति लागे पनि चुनौती माथी चुनौती थपिदै झन पेचिलो बन्दै गएको छ। खास गरि नेपाली काङ्ग्रेस, एमाले र माओवादी लाई फलामको चिउरा चपाउनु सरह रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं पार्टी प्रवक्ता डा. अभासलाभले जनाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हालको अवस्थामा शिर्ष दलका शिर्ष नेताहरूले गरेको भ्रष्टाचारका कारण राष्ट्र भक्त (राष्ट्रवादी) को खोल ओढी देश प्रती कुनै वास्ता नराखी आफ्नो सुरक्षा र संरक्षणका लागि जनता लाई बोल्ने पत्रकार लाई लेख्ने अधिकार लाई खोसेर राणाकालीन व्यवस्था लाई समेत खोसेको डा. लाभले आफ्नो धारणा व्यक्त गरेका छन्।

Karaiya Mai Notice Winter

लोकतन्त्र लाई खतरा बाट बचाउन संबैधानिक अंगहरुमा गर्ने गरिएको राजनीतिक न्युक्ती र मनोनीत लाई परिमार्जित गरि राष्ट्रियता, पदिय जिम्मेवारी, उमेर हद, चारितृक छवि लगायतका नियमको अधारमा स्वयं उक्त निकायले कार्यपालिकाको हस्तक्षेप बिना मात्र न्युक्ती नगरे सम्म देशमा एउटा सिन्को समेत सुधार गर्न नसकिने ठोकुवा गर्दै डा. लाभले आफ्नो धारणा व्यक्त गरेका छन्।

यस्ता शब्दहरु लाई परिमार्जित गर्दा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै स्वतन्त्र हुने भएकोले भ्रष्टाचार गर्ने जोकोहि पनि जेलको हवा खाने डरको चुनौतीले कोहि पनि यो शब्द परिमार्जन गर्न चर्चा समेत गर्न डराउने गरेको डा. लाभले आफ्नो धारणा राखेका छन्।

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.