विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियमा पार्क निर्माण अभियानअन्तर्गत गार्डेन चेयर हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa

पोखरिया, पर्सा।

बका साथ, सबका विकास” भन्ने मूल नारासहित शनिबार पोखरिया नगरपालिका–७ रानीगंज टोलमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गार्डेन चेयरहरू वडाध्यक्ष परमानन्द प्रसाद कुर्मीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेजामुद्दीन शमानीको सहयोगमा गार्डेन चेयर हस्तान्तरण कार्यक्रममा बिनध्याचल ठाकुर, नन्दन लाल कुर्मी, जहिर मियाँ, राजनारायण कुर्मी, योगेन्द्र प्रसाद कुर्मी लगायत स्थानीय अगुवा तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो अभियानले गाउँलाई हराभरा, सफा–सुग्घर र व्यवस्थित बनाउनका साथै सामुदायिक पार्क निर्माणमा सहयोग पुर्‍याउने आयोजकहरूले बताएका छन्। कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी दिनमा पोखरिया नगरपालिकाका विभिन्न टोल–टोलमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed