विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौन्गढ़ नपा psa

संजय गुप्ता, बारा ।

स्थानीय यूवाहरु बिचको मारपिटबाट बाराको बलिरामपुरमा २ जना गम्भीर घाईते भएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

क्यारम खेल्ने निहुँमा भएको झगडा मारपिटमा परिणत भएपछि रबिन्द्र साह कलवार र दिपेश साह कलवार घाईते भएका छन् । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४, बलिरामपुर निवासी सुमन साहको किराना पसलय अगाडि हिजो शनिबार दिउँसो क्यारम बोर्ड खेल्ने क्रममा घाइते मध्येका दिपेश साह कलवार तथा स्थानीय कालिचरण भन्ने राजु महतो केवट बिच भएको विवाद छिमेकीहरुले साम्य पारेर पठाई दिएपछी दिपेस साह आफ्नो घर नजिक बसिरहेको बेला अचानक राजु महतो केवट, जयनारायण महतो केवट, विकास महतो केवट र उनका साथीहरु आई दिपेस साह र उनका बुवा रबिन्द्र साह कलवारलाई लाठी, फलामे छ्ड तथा अन्य घरेलु हतियारले मार्ने अभिप्रायले निर्घात कुट पिट गर्दा दुबैजना मध्ये दिपेश साह गम्भिर घाईते भएका छन भने उनका बुवा रबिन्द्र साह कलवार पनि सख्त घाइते भएका हुन ।

घाईते मध्ये दिपेश साह कलवार लाई नारायणी अस्पताल वीरगन्जमा उपचार सम्भव नभए पछि एल एस न्यूरो अस्पताल वीर गम्भीर अवस्थामा उपचार भैरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed