विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उम्मेदवारी दर्तामै विकासको लहरमा अस्लिलता सहितको डिजेमा प्रस्तुति (भिडियो सहित)

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

https://youtu.be/qMPTHZow6zg

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

योहालको चुनावी माहौलमा बाराको सदरमुकाम कलैयामा स्थानीय चुनावको मनोनयन दर्ता गराउन आएका राजनीतिक दलहरुले अस्लिलता सहितको डिजेको विकासको सुरुवात हरेका छन्। केहि वर्ष देखि बारा जिल्लामा विभिन्न राजनीतिक दलका अगुवा, प्रशासन प्रमुखहरु सहितका डिजे बन्द गराउने विभिन्न अभियन्ताहरुले अभियान नै चलाएका थिए। तर हालको अवस्थामा उनीहरुको द्वारा नै सामाजिक र सांसकृतिक विकासको रुपमा फोहरी गीत बजाउनुको साथै डिजे प्रयोग गरि अस्लिल नृत्य प्रस्तुत गराएको देख्दा आउने दिनमा विकासको गति के हुने छ भन्ने आमजनताको चासोको विषय रहेको छ।

Karaiya Mai Notice Winter

यसै सन्दर्भमा दलित महिला संघकी बारा जिल्ला अध्यक्ष किसमति रामले असाध्ययै दु:ख व्यक्त गरेकी छिन। जिल्ला प्रशासन कार्यालयको अगाडी नै त्यस्ता अस्लिल गीत बजाई रहदा पनि प्रशासन निरिह भएर बसेको प्रति रामले आपत्ति जनाएकी छिन। डिजे बन्द गराउने कार्यमा लागेका संचार कर्मी साजिर मन्सुरले सबैले प्रतिबद्धता गरे पनि नितिनियम लाई तोडेर अस्लिलता प्रदर्शन गर्नु यस ठाउको लागि दुर्भाग्य पूर्ण रहेको बताए। अस्लिल गीत र डिजे बन्द गराउन प्रतिबद्धता सहितका अगाडी बढेका प्रशासनका जिम्मेवारहरूले वेवास्ता गरेकोमा कार्यानवयन गराउन लाई ध्यानाकर्षण आफुले पहल गर्ने संचारकर्मी मन्सुरले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed