विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सिम्रौनगढ़मा बिकृति, विसंगति, अनियमितता, तानासाह, सामन्तवादी, रुढिवादी अन्त्यका लागि उमेद्द्वारी : कलवार

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लाको सिम्रौनागढ़ नगरपालिकाका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट पालिका प्रमुख पदका लागि किशोरी साह कलवार तथा उप-प्रमुखका लागि नजमु सेहरले उमेद्वारी मनोनयन गराएका छन्। त्यस्तै वडा न. १ का वडा अध्यक्ष पदका लागि प्रेमलाल यादाव, २ बाट रामचन्द्र कुशवाहा, ३ बाट सन्जय यादाव, ४ बाट राजेश यादव, ५ बाट रामबहादुर पटेल, ६ बाट नन्दकिशोर जैसवाल, ७ बाट विवेक कुशवाहा, ८ बाट सियाराम यादव, ९ बाट सुरेन्द्र जैसवाल, १० बाट हरिशन्कर यादव, ११ बाट हेमचन्द्र जैसवाल तथा सदस्यहरु उमेद्द्वारी मनोनयन गराएका छन्।

karaiya holi 2082

समाजमा व्याप्त रहेका बिकृति विसंगति अनियमितता तथा तानासाह सामन्तवादी रुढिवादी सोच भएका संग हाम्रो समाजको लडाई रहे छ। जुन सदियौ देखि रही आएको छ। हाम्रो नेपालको संबिधान बन्दुकको बलमा लागु गरे तापनि
अधिकांस कुराहरु हाम्रो समाजबाट अहिले पनि पुरानै शैलीमा रहेकोले अझै हाम्रो लडाई बाकि रहेको नगर प्रमुखका उमेद्द्वर किशोरी साह कलवारले आफ्नो उमेद्द्वारी दिएको बताए। त्यस्तै समाजमा सिक्षा स्वास्थ्य तथा जनताले तिरेको करको सहि सदुपयोग गराउने तथा महिलाहरुको अधिकार ३३ % संबिधानमा आरक्षित भए तापनि कार्यान्बयन हुन नसकेकोले आफ्नो पालिकामा महिलाहरुको अधिकार सुनिश्चित गराउने उदेश्यले उमेद्वारी दर्ता गराएको उप-प्रमुखकी उमेद्द्वार सेहरले बताइन।

Prasauni holi 2082

चुनाव भनेको राजनीतिक दलहरुका लागि एउटा पर्व सरह भएकोले ढोलतासा बाट मनोरन्जनका साथ् हजारौको संख्यामा नेताकार्यकर्ताहरुले मनोनयन दर्ता गराएको लोसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीले बताए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed