CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तिब्र गतिका कारण तीन जना घाइते, कलैयाको बरेवा अस्पतालमा भर्ना

फेटा GP PSA
402
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

धेश प्रदेशका जिल्ला बारा कलैया उप-महानगरपालिका वाडा न.९ रामपुर चौक नजिक १०० मिटर पुर्व एउटा मोटरसाइकलको ठकर बाट तीन जना गम्भीर घाइते भएका छन्। कलैया बाट तिब्र गतिमा जादै गरेको मोटरसाइकल बाट बाटोको बाया पटी बाट एकजना बृद्ध बाटो काटिरहेको बेला बागमती प्रदेश – ०२ ०१७प ६६३१ नम्बरको एफ जेड मोटरसाइकल बाट ठकर दिदा मोटरसाइकल अनियन्त्रित भई बिपरित दिशा बाट आउदै गरेको एउटा अर्को ना ३-स ७९४२ नम्बरको अटोमा ठोकिदा मोटरसाइकल चालक तथा पछाडी सवार रहेका एकजना गम्भीर घाइते भएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मोटरसाइकल चालकको लापरवाहीले उक्त घटना भएको प्रत्यक्ष दर्शिहरुले बताएका छन्। कलैया उप-महानगरपालिका वडा न. ९ रामपुर बस्ने अन्दाजी ६० वर्षीय विहारी चौधरी चौहान लाई टाउकोमा गम्भीर चोट लागि गाइते भएका छन्। घाइते भएका टेनि जनाको उपचारका लागि बारेमा अस्पतालमा पुर्याइएको घटना स्थलमा पुगेका ट्राफिक प्रहरीले जनाएका छन्। घटना बारे थप जानकारी आउन बाकि रहेको जनाइएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश