विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ़ बासि लोसपा मैय हुदै, सिम्रौनगढ़को जित सुनिश्चित

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मधेश प्रदेशको बारा जिल्लाको क्षेत्र न. १ मा सर्वसधारणहरुले यसपाली जसरि भए पनि लोसपा नेपाल लाई नै जिताउने अभियानमा लागेका छन्। यस सिम्रौनगढ़ नगरपालिकाका पुर्व प्रमुखले सर्व साधारण लाई एउटा सिफारिसमा हस्ताक्षर गर्न लाई काठमांडू सम्म धाउन लगाएको कुरा देखेर र त्यस्तै धेरै कुराहरुले गर्दा त्यस्तो प्रमुख अब नचाहिने धारणा बोकी स्वस्फुर्त रुपमा सर्वसधारनाहरुले भोट माङ्ग्न थालेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

लोसपा नेपालका तर्फ़ बाट नगर प्रमुखका लागि किशोरी साह कलवार एवं उप-प्रमुखका लागि नजमु शेहरले उमेद्द्वारी दिएका छन्। यी दुवै उमेद्द्वरले जनताको हरेक दु:ख शुखमा संगै रहने गरेको कुरा लाई आत्म सात गर्दै एक जुट भएर अगाडी बढेका छन्। सिमौनगढ़ वासीले साइकलमा मात्र मतदान गरि आफ्नो समाज आफै बनाउ भने मूल नारा बनाई लोसपामैय भएका छन्।

सर्वसधारनाले आज भोलि गाउघरमा घरदैलो गर्दै लोसपा नेपालले नै हाम्रो समाजमा परिवर्तन ल्याउने विश्वासका साथ सिमौनगढ़ाको भविष्य सुनिश्चित गर्न अगाडी बढेका छन्। सामाजिक कुरीति, तानाशाह, निरंकुस्ता, अनियमितता लगायतका विषयमा सजग हुदै यसपाली साइकाल छापमा मतदान गरि आफ्नो समाज लाई सहि दिशामा डोर्यान लागेको स्थानियहरुले बताएका छन्।

हाम्रो देश तथा मधेशको कल्याण गर्न लोसपा नेपाल लाई नै निर्वाचित गर्न अनिवार्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य डा.कमरुल्लाह अंसारीले बताए। हाम्रो मधेशको मांग तथा अधुरा अधिकारहरु अहिले पनि ओझेलमा रहेकोले लोसपा नेपाल निर्वाचित नभए ती सबै अझै ओझेलमा नै रहने बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed