विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगञ्ज हेल्थ केयरमा भएको आगलागीको मुख्यमन्त्री लालबाबु राउत र सांसद यादवद्वारा स्थलगत निरीक्षण

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, १७ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सांसद प्रदीप यादवले वीरगञ्ज हेल्थ केयरमा भएको आगलागीको स्थलगत निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य यादवसहितको टोलीले अस्पतालमा आगलागीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीस्थित हेल्थ केयरमा शुक्रवार राति आगलागि भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आगलागीबाट अस्पतालमा भौतिक क्षति हुनुका साथै डायलासिस कक्ष पूर्ण रुपले जलेर नष्ट हुँदा करोडौ मूल्य बराबरको क्षति भएको छ ।

आगलागीपछि डायलासिसका बिरामीहरुलाई नारायणी अस्पतालमा व्यवस्थापन गर्न सांसद यादवले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानलाई निर्देशन दिएका छन् ।

अस्पतालमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै अस्पतालले प्रवाह गर्दै आएको सेवा ता सुविधाको बारेमा स्मरण गरेका थिए । कोरोना भाइरसको महामारीमा पनि अस्पतालले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउँदै यादवले छिटै पुनः डायलासिस सेवा सुचारु गराउन सहयोग गर्ने पनि सांसद यादवको भनाई छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed