विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडाअध्यक्षका उम्मेदवार शेखको जनलहर बढ्दै

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज –  वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को वडाअध्यक्षका उम्मेदवार रुस्तम शेख वडाबासीसँगको भेटघाटमा व्यस्त छन्

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका शेखले वडाबासीसँगको भेटघाटलाई तिव्रता दिएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, माओबादी लगायतका उम्मेदवारहरुकै प्रतिस्पर्धा हुने चर्चा चलेकै समयमा नेपाली कांग्रेसका शेखले उम्मेदवारी दिएसँगै वडा नम्बर १३ को प्रतिस्पधा रोचक हुने आंकलन गरिएको छ ।

राजनीति एवम् सामाजीक पेशामा आबद्ध भइ वडा नम्बर १३ का जनताको सुख दुःखमा साथ दिनुका साथै वडाको बिकासका लागि काम गरीरहेका शेखले अब वडा अध्यक्षमा निर्वाचित भएर वडालाई समृद्ध बनाउने बताएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed