विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महागढीमाई नगरपालिकामा उपेन्द्र यादवको जीत निश्चित

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, २७ बैशाख ।  बाराको महागढीमाई नगरपालिकाको नगरप्रमुख (मेयर) पदका  उम्मेदवार उपेन्द्र यादवले शक्ति प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यादवले शक्ति प्रदर्शन गरेका हुन् । यादवले निकालेको घरदैलोमा ७० वटा चार चक्का गाडी, २ हजार भन्दा बढी मोटरसाइकलमा ७ हजार भन्दा धेरै जनतालाई उतारेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हजारौको संख्यामा उपस्थित नागरिकले यादवको समर्थन गरेपछि विगतमा मेयरका पदका प्रत्यासीसमेत रहेका रामचन्द्र साहसँगै टिकट नपाएका बिजय स्वर्णकारले पनि यादवकै समर्थन जनाएका छन् । बिकास र समृद्धिका लागि कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य एवम् रोजगारीलाई प्राथमिकता दिइने यादवले बताएका छन् ।

निवर्तमान मेयरसमेत रहेका यादवले दोस्रो कार्यकालमा सबैले स्मरण गर्ने गरी परिवर्तन गर्ने दृढता जनाउँदै बिकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed