विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आसन्न निर्वाचनमा जाली नोटको बिगबिगी

सिम्रौन्गढ़ नपा psa

मत खरिद कर्ता जाली नोटको सदुपयोग गर्दै
कलैया, बारा।

हुनत हालको चुनावी माहौलमा उम्मेदवारहरुले यदा कदा पैसा बाडेको हल्लाखल्ला सुन्न लाई सुनिएको हो तर यथेष्ट प्रमाण फेला नपरे पनि उक्त पैसामा त्यति कहा बाट पैसा कसैले दिन सक्छन भन्ने कुरा विचार पुर्याउदै जाली नोटको सदुपयोग गरि बाड्ने गरेको पनि सुनिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कहाँ कहाँ यसतो हुन लागेको जाली नोटको कारोवार ?

बारा जिल्लाको अधिकांस पालिकामा पैसा बाड्ने उम्मेदवारले जाली नोटको प्रयोग गरेको पनि रहस्य बाहिरिएको छ। गाउ घरमा केहि नाम सार्वजनिक नगर्ने भनि यस्तो कुरा बाहिरिएको हो। चुनावमा पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, बारागढिमा आब बाड्ने कुरा तथ्य बाहिरिएको छ।
त्यस्तै महागढिमाई नगरपालिकामा पनि जाली नोट बाडिएको छ, भने सुवर्ण गाउँपालिकामा पनि आज रातीमा केहि उम्मेदवारले मतदाताको घरमा नपुर्‍याई बाहिर बोलाए अन्तै ठाउमा मोटो रकम दिएर मत खरिद गर्ने रहस्य बाहिरिएको छ।

देवताल, फेटा, बारा गढि गाउँपालिकामा पनि जालि नोट गएको कुरा पालिकाहरुमा चर्चाको विषय बनेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed