विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ वासिको जीत संगै कलवार विजयी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सिम्रौनगढ नगरको निर्वाचनको नतिजा सार्वजनिक भए संग सम्पुर्ण नगरवासीको जितभएको नगर प्रमुख किशोरी प्रशाद कलवारले बताए। सर्व प्रथम आधारभूत आवस्यकताको विकास गर्न हाम्रो समाजमा सर्व प्रथम शिक्षा, स्वास्थ्य तथा एक छाक खानाको अभाव एवं बाच्ने ठाउँको अभाव लाई परिपुर्ति गर्ने कलवारले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शिक्षाको बारेमा सबैले विद्यालय लाई प्राथमिकताका साथ सुधार गरि बालबालिका लाई सरकारी विधालयमा पढाउन लाई प्रोत्साहित गरि गैर सरकारी विधालयको आशमा बस्नु नपर्ने व्यवस्था मिलाउने कलवारले बताए। त्यस्तै स्वास्थ्य लाई सुधार गरि सरकारी अस्पताल लाई प्राथमिकता दिएर प्राइभेट अस्पतालमा सर्वसाधारणले त्यत्रो खर्चिनु पर्ने अवस्था सिर्जना हुन नदिन व्यवस्था मिलाउने कलवारले बताए ।

त्यस्तै पालिका उप-प्रमुख नजमु शेहर पनि हाम्रो नेपालको संविधानमा महिलाको अधिकार ३३% आरक्षित रहेको कुरा लाई व्यवहारमा लागू गर्ने लक्ष्य रहेको र उप-प्रमुखको पद न्ययायीक समितिको संयोजक भएकोले उचित छानबिन गरि न्याय दिन कुनै कसर बाकी नराख्ने शेहरले बताइन। चाहे त्यो कुनै विकासको होस वा सेवा सुबिधाको होस, दालगत र जातिगत भावना भन्दा माथी उठेर हामी सत्य लाई प्रथ्मिक्ता दिएर मानव कल्याण गर्ने शेहरले बताइन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed