विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढको शिक्षामा सुधारका लागि चरणबद्ध कामकाज सुरु

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सिम्रौनगढका शिक्षा सुधारमा नगर प्रमुख किशोरी प्रसाद कलवारले अनुगमन अध्ययन पश्चात् भवनको कमिरहेको कुरा लाई मध्यनजर गरि भवन शिलान्यास गरिएको हो। आज जेष्ठ २१ गते सिम्रौनगढ न. पा. वडा नं ७ को श्री कंकाली मा. वि., सिम्रौनगढमा नगर प्रमुख कलवार द्वारा विद्यालय भवनको सिलन्यास संगै अरु समस्याबारे पनि चाडै कार्यवाही हुने बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सिम्रौनगढ नगर पालिकामा मेयर किशोरी साह कलवार र उपमेयर नजमु शेहरद्वारा साच्चिकै जनताले विकास र सुशासनको अनुभुती पाउनेछ भन्ने बारेमा चर्चाको विष्य बनेको छ। शिक्षामा सुधार गर्न लाई हरेक विद्यालयबारे अनुगमन गरि आवस्यक कार्यवाही हुने नगर प्रमुख कलवारले बताए।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed