विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको जिससको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी

सिम्रौन्गढ़ नपा psa

कलैया , बारा।

जिल्ला समन्वय समिति (जिसस ) बारामा आज सोमबार ३० गते भएको निर्वाचनमा १६ वटा पालिकाका प्रमुख र उपप्रमुख गरि ३२ जनाले मतदान गरेका थिए। उक्त निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सोमबार भएको निर्वाचनमा जिसस बाराको प्रमुखमा नेकपा एमालेका नरेन्द्र साह र उपप्रमुखमा एमालेका चण्डिका सापकोटा उप्रेती निर्वाचित भएका छन् । बाँकी ७ सदस्यमा जसपा ३ पद, एमाले २ पद र लोसपा २ पदका उम्मेदवारहरू विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतका अनुसार, जिससको प्रमुखमा साह २० मतका साथ निर्वाचित भएका हुन्। त्यसै गरि पार्टीका उप – सभापति पदका उम्मेदवार चण्डिका सापकोटा उप्रेतीले १७ मत मात्रै प्राप्त गरेकी छिन।

बारामा रहेको १६ स्थानीय तहमा बैशाख ३० को निर्वाचनमा प्रमुख र उपप्रमुख गरि कांग्रेसले ८ पद, एमालेले ११ पद, जसपाले ६ पद, माओवादीले १ पद, तराजु २ पद र लोसपाले ४ जना प्रमुख पदमा विजयी हासिल गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed