विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा १४ बिघा छेत्रफलमा रास्ट्रीय स्तरको क्रिकेट खेल मैदान बनाउने घोषणा : साह

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

कलैयामा १४ बिघा छेत्रफलमा रास्ट्रीय स्तरको क्रिकेट खेल मैदान बनाउने कलैया उप-महानगरपालिकाका नगर प्रमुख विनोद साहले घोषणा गर्नु भएको हो । ९ औ  नगर सभामा यस्तो घोषणा गरेका छन् । नगर प्रमुख साहले नगर सभाको उदघाटन गर्दै साहले दुई बर्ष भित्र कलैया १४ मा रहेको १४ बिघा छेत्रफलको एलानी जग्गामा रास्ट्रीय स्तरको कृकेट खेल स्टेडियम बनाउने घोषणा गरेका छन। साहले कलैयाका पुर्व मेयर मेरा मित्र सुशील चौगाईले अमेरिका बसेर पनि कलैयाको खेलकुद बिकासमा १ करोड सहयोग गर्ने बताएपछि आफुले जसरी भए पनि यो योजना पूरा गर्ने बताएका छन । 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नगरको बिकासका निमित आम नागरिकको समेत सल्लाह सुझाव सहित अगाडि बढ्ने बताएका छन । सरकारी शिक्षालाई गुणस्तरीय र सबैको पहुचमा पुर्याउने योजना सहित अगाडी बढ्ने बताएका छन । नगर प्रमुख शाहले नगरको बिकासका लागि २०४९ साल देखि काम गरेर अवकाश प्राप्त कर्मचारी हरुलाई दोशल्ला सहित करुवाले सम्मनी गरेका छन ।

साहले बाराको शैक्षिक बिकासका लागि सब भन्दा बढी योगदान दिएका चर्चित समाजसेवी तथा श्री नेरा माबी मदर्शाका पुर्व प्रधानाध्यापक एवम हालका ब्यवस्थापन समिती अध्यक्ष महमद सगिर लाई दोसल्ला सहित उच्च सम्मान सहित यस्ता धरोहर को सदैव सम्मान गर्ने प्रतिबद्धता जनाएका छन ।

सम्मानित भए पछाडी सबै जना भाव बिह्वल भएर स्थानिय सरकारले आफुहरुको योगदानको कदर गरेकामा धन्यवाद दिएका छन । यस अगाडी कलैया उपमहानगरपालिकाकी नगर उप प्रमुख रौशन प्रविणको आग्रहमा प्रमुख प्रशाासकिय अधिकृत नाथु साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भने सभामा सहभागीहरु लाई स्वागत समेत गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed