विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको सदस्य अभिमुखी तालिम

सिम्रौन्गढ़ नपा psa

रुपन्देही ।

karaiya holi 2082

रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीले सदस्य अभिमुखी तालिम भएको हो। रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको रोटरी बर्ष २०२२-२३ को अध्यक्ष रो. माधव प्रसाद पराजुलीको अध्यक्षतामा रो. निशान बाबु कार्कीले नयाँ सदस्यहरुलाई रोटरी रोट्याक्टको बारेमा जानाकारी दिनु भयको हो। रोट्याक्टको परिचय यसका फाईदा समाजमा गरेका योगदानका बारेमा जानाकारी दिनु भयको छ।

यसै गरि रोट्याक्ट डिस्टिक ३२९२ का एडिआआर रो. रेशम खड्का जोन २० का जेड आर आर रो. लक्ष्मण श्रेस्ठ ज्युले पनि रोट्याक्टका बारेमा जानाकारी दिनु भयको थियो। यस कार्यक्रममा ४० जना को उपस्थित रहेको थियो भने तिलोत्तमा रुपन्देहि को सचिब रो. मोहोन खत्रीको सन्चालनमा रो. सरोज पोख्रेल को स्वागत मत्ब्य रो. दामोदर पोखरेलको धन्यबाद ज्ञापन संगै क्लबका अध्यक्ष रो. माधव पराजुलीले कार्यक्रम समापन गर्नु भएको थियो

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed