विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेशी महिला आज समाजका लागि उदाहरण बन्दै

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

भनिन्छ महिला कमजोर हुन्छिन, तर हाम्रो समाजमा त महिला लाई अर्कै दृष्टिले हेर्ने गरिन्छ। हाम्रो समाजमा महिलाहरु एकलो भएर समाजमा थरि थरिका यात्ना खेप्न नसकी समाजमा आफ्नो अस्मिता समेत बेच्न बाध्य भएको पनि सर्वविदित रहे पनि त्यसको ठिक बिपरित पुन्यात्मा भएकी एक जना महिला आज हाम्रा समाजका लागि उदाहरण बन्न सफल भएकी छिन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हाम्रै समाजकी रोशनी श्रीवास्तवले बिजि बिइ किड्स प्रि स्कूल सञ्चालन गरि अझ १४ जना महिला शिक्षिकाहरु लाई रोजगारीको अवसर प्रदान गर्नुको साथै ६८ जना बालबालिका लाई जीवनको ज्योति शिक्षा प्रदान गर्ने कार्य गरि उदाहरण बन्न पुगेकी छिन। उक्त स्कुलमा पिजि देखि कक्षा ३ सम्मको अध्यापन गराइन्छ।

Karaiya Mai Notice Winter

श्रीवस्तवले यस्ता उदाहरणीय कार्य गरि अरु महिलाहरुका लागि प्रेरणाकि श्रोत बन्न सफल बन्न पुगेकी छिन। महिला लाई सबैले समान अधिकार नदिएर षोशित गरेकोले मात्र महिला निरीह बनेकी हुन्छन् भन्ने श्रीवास्तवले आफ्नो मनको वास्तविक यथार्थ चित्रण गरेकी थिन। महिला लाई हाम्रो समाजमा निकै नै संघर्ष गरेर आफ्नो अस्मिता जोगाउनु पर्ने बाध्यात्मक अवस्था बाट गुज्रिनुपर्ने हुन्छ भने अनेक समाजिक कुरितिहरु बाट पनि साम्ना गर्नु पर्ने श्रीवास्तवले बताइन।

यो स्कुलले समाजमा असल शिक्षा प्रदानगरी समाजमा अमुल परिवर्तन ल्याउने सोचका साथ अगाडि बढिरहेको सञ्चालिका श्रीवास्तवले बताइन। वहाले स्कुल सञ्चालन गरि तीन वर्ष देखि समाज लाई सेवा गर्दै चौथो वर्षमा प्रवेश गरेको श्रीवास्तवले बताइन।

खेलहरुमा राम्रो सिकाइ तथा साना-साना बालबालिका लाई आफ्नो जस्तो स्याहार सुसार गरि पारिवारिक वातावरणमा पठनपाठनमा कुनै अनावश्यक किसिमको मूल्य हरु नराखी हरेक वर्गका अभिभावकहरु ले आफ्नो नानी बाबु को पठन पठान गराउन सक्ने व्यवस्था मिलाइएको छ। जुन परिवार एकल अभिभावक भएकाले पनि आफ्नो नानी बाबु को पूर्ण स्याहार सुसार एवं खाना पिनको व्यवस्था सहितको उचित मूल्यमा अध्यापन गराउन सफल हुने व्यवस्था रहेको श्रीवास्तवले बताइन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed