विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

खाद्य मल उपलब्धतामा सहजता प्रादानका लागि जनजागरण अभियान द्वारा नारा जुलुस

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

किसानको समस्या भनेको सम्पुर्ण मानवको समस्या हो किन कि किसान खुन र पसिना एक गरि मिहिनेतको अधारमा फसल उगाउने गर्द छ्न, त्यही अन्नबाली सबै मानव ग्रहण गरि आफ्नो जीवनयापन गर्ने गर्छन्। सोही अनुरुप हामी राजनीतिक स्तर बाट माथी उठेर किसानलाई सहयोग गरि मानव कल्याण गर्न सबै संबंधित निकाय लाई आज पहिलो चरणमा जुलुस नारा गरि सैद्धान्तिक रूपमा सबैमा ध्यानाकर्षण गराएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

किसान समस्याका समाधान हेतु सिद्धेश्वर स्कुल बाट जन जागरण कमिटीका अध्यक्ष पुर्व संविधान सभा सदस्य आत्मराम साहको अध्यक्षता तथा उपाध्यक्ष राजेश रौनियार एवं सुशील यादवको अगुवाइमा आन्दोलन गरिएको हो।

Karaiya Mai Notice Winter

किसान हरु लाई सहुलियत तरिकाले रासायनिक मल-खाद्य उपलब्धताका लागि जनजागरण अभियान जिल्ला कमिटीका सम्पुर्ण सदस्यहरुको सहयोगमा शान्तिपुर्ण आन्दोलन गरेका छन्।

बारा जिल्ला भरीका किसानहरु मुख्य आहार अन्नबाली धानको सिजनमा मल-खाद्य उपलब्ध नगराएर कृषकको जीवन संग खेलवाड गर्दै स्थानीय सरकार, प्रहरी-प्रशासन लगाएत कृषि मन्त्रालय एवं नेपाल सरकार विरुद्धमा पानीमा भिज्दै मुर्दाबादको नाराबाजी गर्दै आन्दोलन गरेका छन्।
यदी मल-खाद्यको ब्यवस्थापन गरिएन भने धेरै ठुलो छती हुने संभावना रहेको र त्यसको जिम्मेवारी जिल्ला प्रशासन र सबै सरकार हुने चेतावनी समेत दिएका छन्।

किसान हरु लाई सहुलियत तरिकाले रासायनिक मल उपलब्ध गराउ सरकार, रासायनिक मल मा माफिया गिरि चल्दैन, बोर्डर मा किसान हरु माथी प्रहरी दमन बन्द गर जस्ता नाराहरु सहित मानव हक हितका लागि आज कलैयाको सिद्धेश्वर स्कुल बाट सुरुभएको जुलुस बजार परिक्रमा गर्दै भरतचौक परिक्रमा गरि जिप्रका लाई समेत परिक्रमा गरि पुनः भरतचौकमा वर्षा भरी भिजेर कोणसभामा परिणत भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed