विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका उप-सभापति चन्डिका उप्रेतीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको प्रमुख आतिथ्यता एवं कार्यालय प्रमुख हेमचन्द्र जैसवाल र पालिका प्रमुखहरुको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस कार्यालयले किसानलाई सहुलियतरुपमा कृषिजन उपजमा सहकार्य तथा सहयोगका लागि अनुदानमा भणडार तथा सामग्रीहरु उपलब्ध गराउने लगायतका कार्यहरू बारे जिल्ला समन्वय समिति इकाई बाराको सभाहलमा सार्वजनिक गरिएको छ।

कृषक लाई बोरिङ जडान देखि जिउँदो माछा, सुक्टी माछा, छडी माछा, लगायतका ढुवानी गर्न लाई पनि गाडी समेतको व्यवस्था अनुदानमा उपलब्ध गराएको बारे सबैमा जानकारी गराएका थिए। कार्यालय प्रमुख जैसवालले आर्थिक मसान्तसम्मको अन्तिम समयमा आए पनि निकैनै प्रभावकारी कार्यहरू सम्पन्न गरेको बताए। र आउदो आर्थिक वर्षमा अझ पारदर्शितारुपले बढ्ने बताए। यस कार्यालयबारे रहेको गुनासो सम्बन्धमा सबैको कुरा लाई सम्भवतः सम्बोधन गरेर अगाडि बढ्ने बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed