CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रेल यात्रा गर्ने नेपालीहरुको लागि रेलयात्री सहजीकरण समिति गठन

फेटा GP PSA
434
सिम्रौन्गढ़ नपा psa

विराटनगर । नेपालबाट जोगवनी हुँदै भारतको विभिन्न ठाउँहरुमा रेलको माध्यमबाट यात्रा गर्ने यात्रुहरुको सहजीकरणको निम्ति राजेश शर्माको अधयक्षतामा १५ सदस्यीय नेपाल भारत रेल यात्रु सहजीकरण समिति गठन भएको छ ।

Karaiya Mai Notice Winter

शैक्षिक, व्यापारिक, धार्मिक, भारत भ्रमण वा स्वास्थ उपचारको निम्ति नेपाल बाट भारत जाने नेपाली यात्रुहरुको रोजाई रेल यात्रालाई थप व्यवस्थित र सहज बनाउने उद्येश्यले शनिवार विराटनगरमा नेपाल भारत रेल यात्रु सहजीकरण समिति गठन भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राजेश कुमार शर्माको अध्यक्षतामा गठन भएको उक्त रेल यात्रु सहजीकरण समितिमा उपाध्यक्ष दिलीप कुमार शर्मा र पवन कुमार शाह, सचिव बिकाश कुमार मण्डल, साह-सचिव सुस्मिता ठाकुर र शिवम् मिश्रा, कोषाध्यक्ष किरण राय अमात्य रहेका छन् भने सदस्यहरुमा अमित चौधरी, लाल साहनी र श्याम कुमार मण्डल लगाएत का सदस्यहरु तथा सल्लाहकार समितिमा सल्लाहकार संयोजक राजेश गुप्ता, सल्लाहकार सदस्य महेश कुमार साह स्वार्नाकार र राकेश रोशन यादव रहेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश