विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

निमित्त प्रशासकीय प्रमुख हरिओम प्रशाद जैसवालको काम काज फिर्ता

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सिम्रौनगढ नगरपालिकाले निमित्त प्रशासकीय प्रमुख हरिओम प्रशाद जैसवालको काज फिर्ता गरेका छन। सिम्रौनगढ नपामा नगर प्रमुख किशोरी प्रशाद जैसवालले कानुनी राज्यमा विधिको शासन रहेको कार्य गरि जनतामा प्रष्ट पारेका छन्। आफू खुशी कामगरेको भन्दै निमित्त प्रशासकीय प्रमुख जैसवालको काज नगर प्रमुख जैसवालले फिर्ता गरेका छन् । संघीय मामिला तथा समान्री प्रशासन मन्त्रालय बाट काजमा खटाइएको थिए, तर संतोषजनक कार्य नदेखेकोले जैसवाल लाई दैनिक प्रशानिक कामकाज दिई जेष्ट कर्मचारी बिरेन्द्र प्रसाद साह लाई प्रमुख प्रशासकीय अधिकृतको लागि मन्त्रालयमा सिफारिस गरिएको नगर प्रमुख जैसवालले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नि.प्रशासकीय प्रमुख जैसवालले काज फिर्ताको पत्र प्राप्त गरे पछि उक्त पालिकामा स्वास्थ्य शाखाको जिम्मेवारी नाम नभएको कर्मचारीको नाममा फर्जी निर्णय गरेका हुन। श्रोतका अनुसार यहि असार १९ गते करिब २ बजे पश्चात् कार्यालयमा पुगि गलत दृष्टिकोणले १८ गतेको मितिलेखी चलानी गर्न जादा १९ गतेको चलानीमा लेखिएको नंम्बर भन्दा बढी रहेकोेले समातिएको हो। नि.प्रमुख जैसवाल संग बुझ्न खोज्दा पटकपटक मोबाइल फोन नउठाई प्रतिक्रिया दिन नचाहेका हुन।

यस्ता प्रक्रिया बारे नगर प्रमुख जैसवाल संग बुझ्दा त्यस्ता गलत प्रक्रिया लाई हामी छानबिन गरि दोषीलाई कार्यवाही गर्ने बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed