विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

सिम्रौन्गढ़ नपा psa

विराटनगर । समाजमा जवरजस्ती करणीको घटना दिनानुदिन बृद्धि भई रहेकै वेला पा“चथरको हिलिहाङ गाउ“पालिका–२ राजाबेशी की १४ बर्षीया कोशोरीलाई जवरजस्ती करणी भएको छ । सो घटनाको आरोप एक जना युवालाई पक्राउ गरिएको छ ।

जवरजस्ती करणीको आरोपमा प्रहरीेले ईलाम देउमाई नगरपालिका–४ मंगलबारे बस्ने वर्ष २३ को समीर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

करणीको आरोपमा ईलाम देउमाई नगरपालिका–४ मंगलबारे बस्ने वर्ष २३ को समीर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

राईले किशोरीलाई सोमवार बिहान ७ बजे करणी गरेर भागेको भन्ने सूचनाको आधारमा तत्काल इलाका प्रहरी कार्यालय अमरपुर र प्रहरी चौकी कावेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed