विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नागरिकता विधेयक फिर्ता लोसपाको गम्भीर ध्यानाकर्षण

सिम्रौन्गढ़ नपा psa

काठमांडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा नागरिकता विधेयक फिर्ता भएकोमा लोसपाको गम्भीर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी गेरेका छन्। राजनीतिक दाउअपेचको चपेटामा सर्वसाधारण जनता लाई जहिले पनि दु:ख दिने बानीले अब देश नचल्ने भन्दै यो अतिनै निन्दनीय कार्य भएको श्रोत व्यक्तिले जानकारी गराएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लोकतान्त्रिक समाजवादी पार्टी संग नागरिकताको मुद्दामा बारंबार कुराकानी हुदा नेकपा एमालेले जहिले पनि हेपहा प्रविर्तिले मात्र कुरा गर्ने गरेका हुन्छन् किनकि हामी लोसपा नेपालले यो मुद्दा उठाएका छौ यसै कारण यदि हामी विधेयक पास गर्यौ भने लोसपा को जस मिल्ने भएको देखेर फिर्ता गरेको श्रोतले जनाएका छन्।

Karaiya Mai Notice Winter

अर्को कुरा हालको अवस्थामा गठबन्धनको विषयमा पनि कुरा चलिरहदा हामीले आफ्नो सर्तानुसार समीकरण नमिलेको निहुमा नागरिक्ता विधेयक फिर्ता पठाएको एक विशेष श्रोतले जनाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देश सहित नागरिकता विधेयक प्रतिनिधि सभामै फिर्ता पठाएकी मात्र एउटा बहाना रहेको पनि श्रोतले खुलाएको छ । विभिन्न नौ बुन्दे संदेशको नाममा बहाना मात्र गरेको श्रोतले जनाएका छन् ।

लोसपाका नेता राजीव झासंग यसको बारेमा प्रतिक्रिया लिदा नेकपा एमाले ले आफ्नो चुनावी दाउपेचमा हामी संग बार्गेनिङ गर्न खोजेको र हामी आफ्नो मुद्दाहरुमा अडिग रहेको निहुमा फिर्ता पठाएको बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed