विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपाध्यक्ष मौलाना मशहुद खां लाई मंत्री वसीउद्दीन खां ले दिए बधाई

सिम्रौन्गढ़ नपा psa

कृष्णनगर।

लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका मसहुद खाँलाई लुम्बिनी प्रदेश मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सोही क्रममा लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री वसीउद्दीन खा“, कपिलवस्तुको कृष्णनगरमा एउटा कार्यक्रममा सहभागी हुन आएको बेलामा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां को घरमा पुगेर उहाँ लाई उपाध्यक्ष पदमा मनोनीत भएकोमा हर्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् l मौलाना अब्दुल रशिदले मंत्री खां लाई दोसल्ला ओढाई सम्मान प्रकट गरेका थिए l

मौलाना मशहुद खां नेपाली धेरै समय देखि मदरसाको हकहित तथा संरक्षण व्यवस्थापन सम्बंधि काम गर्दै आएका छन् l पहिला पनि लुम्बिनी प्रदेश मदरसा बोर्डको उपाध्यक्ष भएर काम गरि सकेको अनुभव उहामा समेत रहेको छ l

डा. सलमान खान, राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, नियाज खान, अब्दुल नुर, हाफिज तारिक, डा. शहिद , अब्दुल हसिब, लगायतले मंत्री खा संग भेटघाट गरेका थिएl

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed