विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रथ यात्रामा आउनेहरु लाई नेपाल भारत रेल यात्रु सहजीकरण समितिद्वारा मास्क वितरण

सिम्रौन्गढ़ नपा psa

विराटनगर।

श्री कृष्ण जन्माष्टमीको अवसरमा विराटनगर बाट हरेक वर्ष निस्किने एतिहासीक रथ यात्रा मा श्रद्धालु भक्तजनहरूको स्वास्थलाई मध्यनजर गर्दै नेपाल भारत रेल यात्रु सहजीकरण समितिले मास्क वितरण कार्यक्रम गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विश्व भर फैलिएको काेविड -१९ कोरोना महामारी को प्रकोप अझै समाप्त नभएको हुनाले रथ यात्रामा लाखौं भक्तजनहरू सहभागी हुने भएको हुनाले छिमेकी राष्ट्र भारतबाट रथ यात्रा अवलोकन गर्न आउने भक्तजनहरूको माध्यम बाट संक्रमण नफैलियोस् भन्ने उद्येश्यले उक्त समितिले विराटनगरको रानी भन्सार नाकामा शनिवार मास्क वितरण कार्यकरम गरेको हो ।

कार्यकममा नेपाल भारत रेल यात्रु सहजीकरण समितिको अध्यक्ष राजेश कुमार शर्मा, सल्लाहकार नेपाली कांग्रेस १ नं प्रदेश कोषाध्यक्ष राजेश गुप्ता र महेश साह स्वार्णकार सहित समितिको पदाधिकारीहरु दिलीप शर्मा, पवन शाह, किरण राय अमात, शिवम् मिश्रा, श्याम कुमार मण्डल लगाएत इलाका प्रहरी कार्यालय रानी (सीमा) प्रमुख देव पुकार यादव, महिला नेत्री सदिन खातुन, ममता यादव, मुकेश यादव, गुडिया साह, विध्यानन् पासवान, अताउर रहमान, रमन कृति र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको टोलीले भारत बाट नेपाल आउने हजारौं मानिसहरूलाई मास्क वितरण गरेको समितिको सचिव विकाश कुमार मण्डलले बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed