विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवनमा तीन फार्मेसि सिल गरि

सिम्रौन्गढ़ नपा psa

वीरगंज, पर्सा।

औसधि ब्यवस्था विभाग वीरगंज द्वारा चितवन मा बिना दर्ता संचालित रहेका तीन फर्मेसि लाई सिल गरिएको छ। विशेष सूचनाको अधारमा चितवनमा अनुगमन निरीक्षण गर्दा माडी ३ चितवनका जन सेवा हेल्थ क्लिनिक, कालिका २ चितवनका योगदान हेल्थ क्लिनिक र कालिका ८ चितवनका जिवन हेल्थ क्लिनिक लाई सिलबन्दी गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मानवको स्वास्थ्य सङ्ग जुडेको औसधि जस्तो संबेदनसिल बस्तुको विक्रवितरणमा भइरहेको खेलवाड लाई रोक्नुको साथै बेवस्थित गर्नका लागि गल्ती गर्ने माथि हदैसम्मको कार्वाही हुन्छ भन्नु हुन्छ” औसधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियार।

अगामी समयमा समेत यस्तै अवस्थामा निरिक्षण अनुगमन तथा अनुगमनको क्रममा देखिने गरेको कमजोरी लाई सुधार गर्न कारबाही पनि हुने औषधि व्यवस्था विभाग, शाखा कार्यालय, बीरगंजका फार्मेसी अधिक तथा औषधि निरीक्षक सरफराज अहमद खाँले जानकारी दिनु भएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed