विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीत

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

Karaiya Mai Notice Winter

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने किफाय तुल्लाह खां लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा मनोनीत भएका छन् l लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश पदक ऐन २०७६ को दफा ४ (क) बमोजिम लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून तथा संचार मन्त्रीको अध्यक्षतामा गठित पदक सिफारिश समितिको सदस्यमा खां लाई मनोनीत गरिएको छl

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

किफाय तुल्लाह खां लामोसमय देखि सामाजिक तथा रजनितिक क्षेत्रमा लागेर जनतको सेवा गर्दै आएका व्यकितत्वका रूपमा परिचित रहि इत्तेहाद नेपाल कपिलवस्तु संस्थाका अध्यक्ष समेत रहेर काम गर्दै आएका छन् l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed