विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनप्रतिनिधिले गर्न नसकेको कार्य, गरे पार्टीका कार्यकर्ताले

सिम्रौन्गढ़ नपा psa

रंजीत पाण्डे, बारा।

प्रसौनी गाउपालिकाका जनताहरु हरेक समयमा सयकडौ घरपरिवार जीवन र मृत्युको जोखिममा रहदा पनि जनताको भोट लिएर सत्तासीन भए पश्चात् जनता संग कुनै वास्ता नराखी सत्ताको मदमा मातिएर वडा अध्यक्ष बस्ने गरेको स्थानीयहरुले बताउने गरेका छन्। सोही कुरा माओवादीका एकजना गापा उपाध्यक्ष शुभनारायण पटेल लाई भनसुन गर्दा उक्त जोखिम बाट सुरक्षीत भएको स्थानीयहरुले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रसौनी गापा वार्ड नम्बर १ मस्जिद टोलमा धेरै पुराणों काठको पोल हुदा खतरा हुने संभावना जुझिरहेका थिए
तर हालको वार्ड नंबर १का नेकपा एमाले बाट निर्वाचित अध्यक्ष लालबाबू मुखिया बिन लाई पटक पटक स्थानीयले भनदा पनी अध्यक्ष अटेरी गर्दै आईरहेकोले जोखिम दिनानुदिन बढ्दै गरेकोले सबै गाउँवासी चिन्तित बनेका थिए।

निर्वाचित वडा अध्यक्ष मुखियाले जनताको वेवास्ता गरेको कुराले दुईटा पोल र तारको कमिका कारण सबै गाउँवासी ज्यानको जोखिममा बाच्न बाध्य भएकोमा माओवादी गापा उपाध्यक्ष पटेलले विधुत कार्यालय बाट समन्वय गरि उक्त जोखिम बाट मुक्त गराएको स्थानीयहरुको भनाई रहेको सहकर्मी रंजीत पाण्डेले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed