विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सा जिल्लाको निर्वाचन क्षेत्र -३ को (क) मा स्थानीयले परिवर्तन चाहिएको

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

पर्सा निर्वाचन क्षेत्र-३को (क) बाट निर्वाचीत प्रदेश सदस्यले ५ वर्षमा जनचाहना अनुसार काम नगरेकोले यसपाली जसपाका यूवा नेता शिव कुमार साह लाई चुनामा आउन त्यस क्षेत्रका जन्ताले आग्रह गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

´´पुराना जाउँ नयाँ ल्याउ“ नारा सहित अभियान सुरु भएको स्थानिय द्धारा जानकारी प्राप्त भएको छ। साहको भनाई-हुन त जसपा पार्टिबाट निर्वाचनमा टिकट दावी गर्ने संघ र प्रदेशका आकांक्षीहरूमा कुनै कमी छैन । त्यस बारेमा पुर्ण रुपमा जानकार रहेका साह भन्छन् “पार्टीमा टिकटका आकांक्षी म मात्र होइन,दर्जनौ साथीहरु छन् । तर पार्टीले मेरो सक्रियताका आधारमा हाल सम्मको पार्टि भित्रको गतिबिधिहरुको मुल्याङ्कन गरेर मलाई टिकट दिन्छ भन्ने विश्वास लागेको छ ।

देशलाई यूवाको आवश्यक्ता छ। अब देश यूवालाई दिनु पर्छ भन्दै मंसिर ४ गते संघीय र प्रदेश सभाको चुनावमा यूवा नेता शिव कुमार साह लाई जिताउने यसपाली यो अभियान सुरु गरेको स्थानियहरुले बताएका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed