CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चुनावी मैदानमा मुख्य मन्त्री गद्दी संग गुप्ताको लडाई

फेटा GP PSA
374
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

चुनाव नजिकिदै जादा उम्मेदवारीको चलपहल बढ्न थालेको छ। पर्सा जिल्लाको चुनावी चहलपहल यसपालिको निकै रोचक हुने अनुमान गरिएको छ। मधेश प्रदेश मुख्य लालबाबुराउत गद्दीको निर्वाचन क्षेत्रबाट यसपाली शम्भु गुप्ता नेकपा एमाले बाट लड्ने भएका छन्। गुप्ता यदि मैदानमा टिकट पाए भने मुख्य मन्त्रीको छाता हुरी बतास लाग्ने सम्भावना रहेको स्थानीयहरुले बताएका छन्। मुख्य मंत्रीले खासै केही गर्न नसकेकोले यसपाली जनताले ठेगान लगाउने तरखरमा रहेको स्थानीयहरुको भनाइ रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उपेन्द्र यादवले मधेशीको अधिकार दिलाउने आसमा जनताले गरेको विश्वास र दिएको बलीदानी लाई धज्जी उडाउदै १८ महिना सरकारमा बस्दा पनि एउटा सिन्को समेत भाच्न नसकेको र उसैको पार्टी बाट गद्दी पनि ५ बर्ष पुरै कार्यकाल मुख्यमन्त्री साइकल कान्डका सरदार लालबाबु राउत मधेस बनाउनु र वीरगन्ज लाइ राजधानी बनाउन वाचा गरेका मुख्यमन्त्री अरु केही गर्न नसके पनि जगरनाथपुर, वीरगन्ज र काठमाडौमा महल बनाउन अवस्य नै सफल भएका छन। त्यसकारण गद्दारीकाे हिसाबकिताब गर्ने चर्चा ब्यापक चलिरहेको छ।

Karaiya Mai Notice Winter

रहेकोले अब जनताले स्वार्थी र भ्रष्टाचारी हुनुको साथै जनताको रगतले खेलवाड गर्ने पार्टी लाई तह लगाइने भन्दै चुनावको दिनको पर्खाइमा रहेका छन्।

नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ (ख) को उमेदवार चयन गरिएको हो। प्रत्यक्ष तर्फ चार जना सुन्दर प्रसाद कुर्मी, शम्भु गुप्ता, ओमप्रकाश गुप्ता, महबुब अलि लगायतका लाई छनौट गरिएको छ।

समानुपातिक तर्फ शिवजी गुप्ता, बाबुराम कौसिक, नवराज शर्मा, रिन्कि गुप्ता, जलेआम अंसारी, मानदेव हजरा, इमरान हुसेन, परमसिला राम, नगिया गोसाई, संगिता देबि, श्रीहरि पौडेल, मुना दहाल, रमेश महतो, महमद निजाम, लालबाबु शेष, ममता गुप्ता समेतको नाम सिफारिस भएको छ।

उक्त बैठक प्रदेश कमिटीका संयोजक कमरेड कमलेश गुप्ता को सभापतित्वमा प्रमुख अतिथि के.स.जिल्ला इन्चार्ज कमरेड प्रभु हजरा र बिशिस्ट अतिथि हरु के.स. कमरेड अरबिन्द सिह बिस्मर शर्मा जिल्ला अध्यक्ष जयप्रकाश थारुको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश