विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपाको तर्फबाट निर्वाचन क्षेत्र न. १ को उम्मेदवारी सिफारिस

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

लोसपाको तर्फबाट बारा जिल्लाको निर्वाचन क्षेत्र न. १ को उम्मेदवारी सिफारिस गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल आदर्शकोतवाल गापा अध्यक्ष जगतनारायण कुशवाहाको अध्यक्षतामा क्षेत्रीय भेलागरी सर्वसहमतीमा प्रत्यक्ष तर्फ बाट प्रतिनिधि सभाका उम्मेदवार एकल रूपमा ओमप्रकास चौधरी र समानुपातिक तर्फ लालबतीदेवी तेलिन तथा प्रदेश सभाको (क) बाट प्रत्यक्ष तर्फबाट हरिचन्द्र पनुहर, जगदीश साह कलवार त्यस्तै समानुपातिकमा प्रमिला चौधरी एवं (ख)को प्रत्यक्ष तर्फ डा. कमरुल्लाह अंसारी, उमेश प्रशाद जैसवाल, संजय यादव, रामबाबु प्रशाद यादव, अर्विन्द कुमार यादव रहेका छन् भने समानुपातिक तर्फबात उषा पटेल, जगतनारायण प्रशाद कुशवाहा लगायतका उम्मेदवारहरु रहेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पार्टीले जस लाई टिकट दिए सबै उम्मेदवारहरुले सर्वमान्य गरि एकअर्का लाई सहयोग गरि निर्वाचित गराउने प्रतिबद्धता गरेका छन्। बाराको महेन्द्र आदर्श चिउटाहाको रामजानकी मंदिरमा बैठक बसि सबै उम्मेदवारहरु इमानदारी पुर्वक आ-आफ्नो प्रतिबद्धता जाहेर गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed