विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

लोसपा बाट बारा निर्वाचन क्षेत्र २बाट को र कुन पदका लागी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

आगामी यही मंसिर ४गते हुने निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी बारा क्षेत्र नं २ को (ख)बाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरु लाई प्रस्ताव सिफारिस गरिएको हो। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाराले प्रत्यक्षदर्शीले प्रत्यक्ष तथा समानुपातिक गरि ७ जनाउम्मेदवारहरु लाई सिफारिस गरेका छन्।

karaiya holi 2082

प्रतिनिधि सभाका लागि प्रत्यक्ष उम्मेदवारका लागि राम प्रशाद पटेल र समानुपातिक तर्फ विकास सिंह लाई सिफारिस गरेका छन् भने (ख) का लागि प्रदेश सभाका प्रत्यक्ष उम्मेदवारहरु नवलकिशोर सिंह, श्याम गुप्ता, अनिल साह र मुन्ना अंसारी एवं समानुपातिकमा लोसपाका पुर्व महामन्त्री स्व. जितेन्द्र सिंहकी पत्नी अंजु सिह लाई सिफारिस गरिएको हो।

Prasauni holi 2082

आब यो देशको वेथिती विरुद्ध लड्ने अठोटका साथ अगाडि बढी रहेको उम्मेदवारहरुको भनाइ रहेकोे छ। र निर्वाचनमा हामी लाई सहयाेग गरि क्षेत्र नं.-२ को भविष्य निर्माण गर्न लाई सहयोग गर्न सम्पुर्ण जनता जनार्दन लाई हार्दिक अनुराेध गरेका छन्।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed