विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली काङ्ग्रेस बाट युवाहरूलाई टिकट पाउने पक्का पक्की भएको रहस्य

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

केन्द्रमा यसपाली युवाहरू लाई प्राथमिकता दिने भएकोले आगामी यही मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचन क्षेत्र न. २को (ख) मा प्रत्यक्ष तर्फ प्रदेश सांसदको पदमा राजेश रौनियार तीनमा क्षेत्र न.३को (क)को प्रत्यक्ष बाट प्रदेश सांसदको पदमा अक्तर हुसेन र (ख) को समानुपातिक तर्फ प्रदेश सांसदको पदमा राकेश पाण्डे त्यस्तै निर्वाचन क्षेत्र न.४को (ख) मा नेपाली काँग्रेस पार्टी बाट समानुपातिकको तर्फ प्रदेश सांसदको पदमा विनयराज शर्मा लगायतका उम्मेदवारहरु लाई टिकेट दिने चर्चा चलिरहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

युवाहरूले निरन्तर गरिरहेका कार्यहरू केन्द्रमा चर्चाको हरेक समयमा बनिरहेकोले आज पनि चर्चामा रहेको र त्यसका आथै आजको समयमा आमजनतामा युवाको चाहना रहेको देखेर टिकट बारेमा पक्का पक्की भएको विशेष सुत्र बाट एउटा रहस्य बाहिरिएको छ।

यो युवा जमातले जिल्लामा मात्र सिमित नरही केन्द्रमा पनि स्थान अगोट्न सफल भएकै कारण आज पक्का पक्की भएको एक जना केन्द्रमा पार्टी सभापति संग उठबस गर्नेले बताएका छन्। यी युवाहरूले समाजमा पनि राम्रो पकड बनाएको हुनाले चुनाव पनि जित्ने सम्भावना अत्याधिक रहेको छ। युवाहरुको कार्यमा आज भोलि हैन बरु सधैनै तदारुकताका साथ सहयोग गर्ने भएकोले चर्चामा आएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed