CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संविधान दिवसलाई लोसपाले विरोध दिवसका रुपमा मनाउने

फेटा GP PSA
396
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, ३१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउने भएको छ ।

Karaiya Mai Notice Winter

बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सँधै संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ । ३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश