विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेयर सिंहले प्रशासकीय अधिकृत देवकोटालाई हाजिर हुन दिएनन्

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट।।  रौतहट जिल्लाको राजदेवी नगरपालिकामा सरुवा भई अाएका प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटालई नगरपालिकाका प्रमुख धिरेन्द्र सिंहले हाजिर हुन नदिएको उपमेयर अंसु सिंहले जनाएकी छिन।नगरपालिकामा अहिले नियमित प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेलाई राखि नगरपालिका बजेट मेयर धिरेन्द्र सिंहले चलाई रहेका छन।

नगरपालिकाबाट चलिरहेका भाडामा सवारीसाधनको रकम समेत अहिले सम्म खातामा जम्मा नभएको उपमेयर सिंहले जनाएकी छिन। गत ३ गते सरुवा भई अएका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले ८,९ र १० गते नगरपालिकामा जाँदा पनि प्रमुख सिंह हाजिर हुन नदिएको अधिकृत देवकोटाले अारोप लगाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सरुवा भई अाएता पनि प्रमुख प्रशासकीय अधिकृत अहिले प्राबिधिक फाँटका ईन्जिनियर पाण्डेले नै नगरपालिका चलाई रहेको देखिएका छन। कर्मचारी समायोजन हुदाहुँदै पनि मेयर सिंहले नगरपालिकामा अाफु एकलौटी शासन चलाई रहेको उपमेयर सिंहले अारोप लगाएकी छिन्।

मन्त्रालयबाट कर्मचारी समायोजन भई सो नगरपालिकामा सरुवा भई अाएका प्रमुख प्रशासकीय अधिकृत देवकोटा लाई मेयर सिंहले हाजिर न गराई नियमित कार्यकारी अधिकृत पाण्डेले टेन्डर दर्ता सुरु गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed