विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विओपी कृष्णनगरको सफलता: लगभग चार के.जी.चरेस सहित व्यक्ति नियन्त्रणमा

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

कपिलवस्तु जिल्लाको विओपी कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट ३.९ के. जी. चरेस जस्तो देखिने कालो पदार्थ सहित मानिस पक्राउ परेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले शनिवार साझ ४ बजे नेपाल बाट भारत जाने क्रममा सो व्यक्ति लाई संका लागि सोधपुछ खान तलासी गर्दा चरेस सहित पक्राउ गर्न सफल भएको छ।
पक्राउ परेका व्यक्ति दाङ जिल्लाको घोराही उपमहानगर पालिका वडा नं १० नरैनापुर बस्ने २७ बर्षिय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक मेघराज जोसीले बताए ।

पक्राउ गरिएको व्यक्ति लाई इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाइएको पक्राउ परेका व्यक्ति बाट थप अनुसंधान प्रकृया अगाडि बढाइएको जानकारी प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed