विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा पर्साले शहिदहरुको शालिकमा माल्यार्पण गरी संविधान दिवस मनायो

सिम्रौन्गढ़ नपा psa

वीरगंज – वीरगंजमा शहिदहरुको शालिकमा माल्यार्पण गरी सातौ संविधान दिवस मनाएको छ । वीरगंजमा शहिदहरुको शालिकमा माल्यार्पण गरी सातौ संविधान दिवस जनता समाजवादी पार्टी पर्साले सोमार मनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जसपाले वीरगंजको घण्टाघरस्थित शहिद स्मारकमा मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको शालिकमा माल्यापर्ण गरी तथा एक मिनट मौन धारण गरि संविधानदिवस मनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा पर्साका नेता सुरेन्द्र कुर्मीले देशमा मधेशवादी दलहरुलाई संविधानको विरोध गर्ने र सर्मथन पनि गर्ने रुपमा लिने गरेकोे रआफूहरु संविधान विरोधी नभई त्यस भित्र रहेका केही प्रावधानप्रति असन्तुष्ट रहेको भन्दै संसोधन गरेर लानुपर्ने बताए ।

जनता समाजवादी पार्टी पर्साका जिल्ला सचिव तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य फिरोज मंसुर, प्रदेश उपाध्यक्ष बृज मोहन तिवारी,नगर अध्यक्ष ईश्वर यादव लगायत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण युवा नेता मुकेश द्ववेदीले गर्नु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed