विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुर्व जसपा तथा स्वतन्त्र उम्मेदवार यादव माओवादीमा प्रवेश

सिम्रौन्गढ़ नपा psa

काठमाडौं – वीरगञ्ज नगरपालिका वडा नम्बर १८ का स्वतन्त्र उम्मेदवार नरेश यादवसहित विभिन्न पार्टीका नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफ्नै नीजि निवास खुमलटारमा आज बिहान खादामाला लगाएर स्वागत गरेका हुन्।

माआवादी केन्द्र प्रवेश गर्नेहरुमा जसपा मार्फत राजनीतिमा लामो समय क्रियाशिल रहेका वीरगञ्ज नगरपालिका वडा नम्बर १८ का स्वतन्त्र उम्मेदवार नरेश यादव, जसपाकै नेता लालबाबु शाह, नेपाली कांग्रेशका नेताहरु लिखु पटेल, पन्नालाल पटेल, सोनालाल पटेल, राकेश यादवलगायतका रहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

माओवादीले परिर्वतनको आन्दोलनको नेतृत्व गरेको र अबको विकास र समृद्धिको नेतृत्व पनि माओवादी केन्द्र र प्रचण्डबाट सम्भव हुने भएकाले आफुहरुले माओवादी केन्द्र राजेको नवप्रवेशीहरुले बताएका छन ।

पछिल्लो समय विरजन्जका युवाहरुमा माओवादी केन्द्रप्रति आर्कषण बढ्दै गएको युवा नेता रहबर अन्सारीले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed