विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सय नक्कली नेपाली नोट सहित १ जना पक्राउ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

जिल्ला प्रहरी कार्यालयले ८२ हजार ५०० सय नक्कली नेपाली नोट सहित १ जना पक्राउ गरेका छन्। बिशेष सूचनाको आधारमा यहि मिति २०७२/०६/०७ गते साँझ अ. १९.४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल स्थित जगदेव महतो नुनियाको घरमा कानूनबमोजिम खानतलासी गर्दा नकली नोट बरामद गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

निज घर धनि जगदेव महतो नुनिया सुत्ने कोठामा रहेको बाँसको मचानमाथी रहेको ओच्छायानको मुनी माछा मार्ने जालभित्र लुकाई छिपाई राखेको अवस्थामा नेपाली रु.१०००/- दरको नोट ८१ थान र रु. ५००/- दरको नोट-३ थान गरी जम्मा ८२,५००/- नक्कली नोट फेला परेकोले उक्त नोट बरामद गरी जगदेव महतो नुनियालाई पक्राउ गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको हो।पक्राउ पर्ने जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा न. ५ कनकपुर टोल बस्ने जगदेव महतो नुनिया रहेका हुन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed