विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

सिम्रौन्गढ़ नपा psa

वीरगंज – सशस्त्र प्रहरी बल नेपालले पर्साको विभिन्न स्थानबाट ८८ लाख मूल्य बराबरको ट्रकसहितका सामानहरु बरामद गरेको छ ।

Karaiya Mai Notice Winter

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्साका सूचना अधिकारी सन्तोष कुमार बस्नेतले दिनु भएको जानकारी अनुसार मंगलबार पर्साको विभिन्न ठाउँबाट नेपाल नं. १३ गण है. क्वा पर्सा र मातहतको बिओपी र वेश क्याम्पसहितले तस्करी भइ नेपाल भित्रिएका कपडा, सुर्ति, बन पैदावार (सालको गोलिया, किराना सामानहरु, ट्रक बरामद तथा नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालय र सम्बन्धित कार्यालयमा बुझाईएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed