CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बोक्सीको आरोप लगाउने र लागु औषध कारोवार गर्ने प्रहरीको फन्दामा

फेटा GP PSA
2,174
सिम्रौन्गढ़ नपा psa

विराटनगर । सामाजिक अन्धविश्वासका कारण दिनहु“ बोक्सीको आरोपमा महिलाहरु प्रछाडित हुने गरेका छन् । बोकीको ओरोप लागई एक महिलालाई कुटपीट गर्ने चार जनालाई प्रहरीले खोरमा हालेका छन् ।


इलाका प्रहरी कार्यालय बेलवारीले सन्दर हरैचा नगरपालिका वडा नं. ११ का चार जना यूवाहरुलाई पक्राउ गरेको छ । पक्राउन पर्नेहरुमा शशीकला खवास, टुन्का खवास, श्यामलाल खवास र राम कुमार खवासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश


ती चारै जना यूवाले स्थानीय दुई जना महिलालाई बोक्सीको आरोप लगाई कुटपिट तथा अवद्र व्यवहार गरी समाजिक रुपमा महिलालाई अपमान गरेको भन्दै उजुरी आए पछि ती यूवाहरुलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडी वढाएको छ ।

Karaiya Mai Notice Winter


पक्राउ परेका ४ जनालाई नै बोक्सीको आरोप, कसुर र सजाय ऐन २०७२ बमोजिम सम्मानित जिल्ला अदालत मोरङवाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


त्यसैगरी विराटनगर बिमानस्थलमा बुद्ध एयरद्वारा काठमाण्डौ जान लागेका जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १७ बस्ने बर्ष २६ का डेनी भनिने दनिल राईले लुकाई छिपाई लान लागेको नियन्त्रित लागु औषध डाईजेल्याव १५, लुपिजेसिक १५, फेनारगन १५, र एभिल १५ एम्पुल गरी जम्मा ६० एम्पुल विमानस्थलमा खटिएका प्रहरी कर्मचारीले चेकजा“चको क्रममा निजको साथबाट फेला पारी नियन्त्रणमा लिईएको छ ।


दलिल राईलाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम म्याद थप गरी थप अनुसन्धान भई रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश