विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्सा क्षेत्र न.१(ख) मा युवा नेता ओमप्रकाश सरार्फको लहर

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – यूवा नेता ओमप्रकाश सर्राफको चुनावी अभियान तिब्र गतिमा अगाडि बढेको छ। लोसपाबाट पर्सा निर्वाचन क्षेत्र नं १ को (ख) बाट प्रदेश सभा सदस्यका लागी एकल सिफरिस भएका अभियन्ता सर्राफको चिया चर्चा लगायत ठोल, चोक देखी समाजिक संजालमा व्यापक चर्चा भएको देखएको छ ।

मधेसी समाज र मधेसको मुद्दामा विगत डेढ दशक देखी राजनितीक र समाजिक क्षेत्रमा सक्रिय रुपमा काम गर्दै लोकप्रियता कमाएका सर्राफ अहिले चुनावी प्रतिस्पर्धामा रहेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मधेस आन्दोलनमा सक्रिय भुमिकामा रहेका सर्राफ मधेस आन्दोलन पश्चात पनि समाजका लागी निरन्तर रुपमा लागी रहे वीरगञ्ज नारायणी अस्पताल बिकास सहयोग अभियानका संयोजकको रुपमा रही अस्पतालको सुधार र बिकासको लागी निरन्तर संघर्स गर्दै आएका छन । कोभिडको समयमा जेनरल सेवा बन्द रहेको अस्पताललाई सुचारू गराउन दुई महिला धर्ना , आन्दोलन गरेका थिए। कोभिडको सम्पुर्ण सेवा बन्द गरेको समयमा निजी अस्पालहरु लुटमचाई रहदा समपुर्ण सेवा सुचारुका लागी अनसन बसी सेवा सुचारु गराएका थिए ।

Karaiya Mai Notice Winter

त्यती मात्र होईन कृषी प्रधान भनिने नेपालको कृषका हकहितका लागी अन्दोलन पनि गरेका थिए । उनले अभियात नाम यतिकै पाएका हाईन्न लोडसेटिङ्ग अन्तका लागी विभिन्न आन्दोल सहीत सत्याग्रह समेत गरे ।

समाजका लागी दैनिक रुपमा अहोरात्री खटदै आएका अभियन्ता तथा यूवा नेता सर्राफ समुदायको विभिन्न सुख–दुखमा पनि पछाडी सरेन्न चार्डपर्वमा विपन्न अतिविपन्न परिवारका सहारा बनेका सर्राफ कोभिड कालमा ज्यानको बाजि लगाई भोका को पेट भर्ने काममा लागी रहे । विभिन्न कालखण्डमा समाज संगको सहकार्य गर्दै अगाडी बढेका अभियन्ता तथा यूवा नेता सर्राफको पर्सा– १ को (ख) बाट प्रदेश सभा सदस्यका लागी एकल सिफरिस भए लगतै स्थानियवासीमा चर्चाको विषय बन्दै गएका छन ।

पछिला चुनावबाट पर्सा– १ को (ख) बाट मुख्यमन्त्री लालबाबु राउत गद्दी निर्वाचित भएका थिए तर निर्वाचित भएदेखी जनताको भावना र जनचाहना विपरीत काम गरेको भन्दै पुराना भगाउ नयाँ ल्याउ अभियान स्थानियहरुले थालेका छन ।
अमेरिकाको ख्याति प्राप्त बिश्वबिद्धालयबाट नेतित्व बिकास सम्बन्धमा अध्यन गरेका सरार्फ धरातलमा रहेर समाजलाई पनि राम्ररी अध्यन गरेका छन् । एउटा कुसल वक्ता र बौद्धिक समाजिक अभियन्ताको रुपमा लोकप्रियता हासिल गरेका सरार्फको अन्तरपार्टी सम्बन्ध पनि सुमधुर रहेकोले अनेकौं पक्षको समर्थन प्राप्त हुने र विभिन्न माध्यमबाट गरिएको पछिल्लो सर्वेहरुमा पनि करिब ८०% वहाँको पक्षमा माहोल रहेकोले पनि यसपालिको निर्वाचनमा यो क्षेत्रमा ठुलो उलटफेर हुने जनमानसमा बिश्वास बढेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed