विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

सिम्रौन्गढ़ नपा psa

कृष्णनगर।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने इत्तेहाद नेपालका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि किफायतुल्ला खा ले क्षेत्रमा नेपाली कांग्रेस लगायत जनताहरु संग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता देखाएका छन् l

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

खा ले बताउदै भने नेपाली कांग्रेसका अध्यक्ष तथा नेपालका प्रधानमंत्रीको नेतृत्वको सरकारले जनताको हितमा काम गरेको साथै जनतामुखि सरकार रहेको बताए l

Karaiya Mai Notice Winter

खा ले क्षेत्रका जनतालाई पार्टीको अग्र पंक्तिको निर्णय सबैले मान्नु पर्ने बताउदै आउने चुनावमा गठबंधन बाट आउने उमेदवार लाई साथ र सहयोग दिनु पर्ने बताए l

साथै उहांले नेपाल भारतको सम्बन्ध रोटी बेटीको सम्बन्ध रहेको बताउदै सो सम्बन्ध तथा मित्र राष्ट्रको कर्तव्य नेपाल सरकारले निर्वाह गरेको बताए l

अध्यक्ष खां संगै मौलाना शफिक, नसरूल्लाह खां, अहमद नदीम,रहीम दादा, असगर अली लगायत अन्यले समेत सक्रियताका साथ जन सम्पर्कमा लागेको अध्यक्ष खां ले बताए l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed