विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बस दुर्घटनामा चौद जनाको मृत्यु, अन्दाजी २६ जना घाइते

सिम्रौन्गढ़ नपा psa

पथलैया, बारा।

बस दुर्घटनामा चौद जनाको मृत्यु भएको हो। बसमा अन्दाजी ४० जना सवारी रहेको मध्ये अन्दाजी २६ जना घाइते खोलामा दुबेर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय पथलैया बाराले सिआइएन लाइ टेलिफोन मार्फत जानकारी गराएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नारायणघाट बाट बीरगंज जाँदै गरेको बागमती प्रदेश ०६००१ ख ०११० नम्बरको बस जितपुरसिमरा उप-महानगरपालिका वडा न. २२ अमलेखगञ्ज स्थित ३ नम्बर पुल बाट खोलामा खसी नौ जना पुरुष र पाँच जना महिलाको ज्यान गएको हो। बस अनियंत्रित हुदा घट्ना भएको बारे थप उद्दारको काॠ तथा अनुसंधान भैइरहेको सहायक हवल्दार सतेश ठाकुरले जनाएका हुन।

घाइतेको हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ । गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ। मृतकहरुको सनाखत हुन बाँकी रहेको ट्राफिक कार्यालय पथलैयाले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed