CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली काङ्ग्रेस पार्टीले आफ्नै कार्यकर्ता लाई गरे हत्या : रौनियार

फेटा GP PSA
618
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाली काङ्ग्रेस पार्टीले आफ्नै कार्यकर्ताको मान सम्मान एवं भावना लाई रावण रुपी व्यवहार जस्तै बलात्कार गरि हत्या गरेको जिल्ला सचिव रौनियारले बताए। राष्ट्रियता, लोकतन्त्र, समाजवाद लाई ध्यानमा राखी रक्षा एवं सिद्धान्तमा हिड्ने भए पनि नेपाली कांग्रेस पार्टीमा सबै लाभको पदमा रही पदको लागि मरिहते गर्ने हरु, लोकतान्त्रिक चरित्रको खोल ओढेर कांग्रेसमा संभावना बोकेका योग्य र कर्मठ युवाहरुको भबिस्य संग खेलवाड गर्ने गरेको पत्रकार सम्मेलन गरि पार्टीका बारा जिल्ला सचिव राजेश रौनियारले जानकारी गराएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पार्टीका वफादार नेताकार्यकर्ता जसले पार्टीको जुनसुकै कार्यक्रम जहाँ पनि हुदा हजारौं लाखौ खर्छ गरि आ-आफ्नो क्षेत्रका सर्वसाधारण लाई सहयोग गरि लगानी लगाए पनि चुनावी टिकेट दिने बेलामा नेतृत्व पंक्ति जसले आफ्ना नाता गोतामा रहेका खेतालाहरूको टिकटका लागि इमान्दार कार्यकर्ताहरुको बलि चढाउने काम गरेका छन्, जून दुर्भाग्य पूर्ण र अत्यन्तै खेद जनक कार्य रहेको जिल्ला सचिव रौनियारले बताए। आउँदो दिनमा यही पार्टी भित्र संघर्ष गरेर अन्यायमा परेका साथीहरुका लागि आवाज मजबुत पार्ने प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेस सँग आबद्ध गठबन्धनका उम्मेदवारहरु लाई जितको शुभकामना दिनएका छन्।

नेपाली कांग्रेसले गरेको गल्तीलाई हामी यसै पार्टी भित्र रहेर आउँदो समयमा त्यसलाई सुधार गर्ने छौं, पार्टीको सबै गतिविधिबारे हामी एकदमै सूक्ष्म तरिकाले नियालिरहेका छौ। र आउने समयमा ती सबै विकृति र विसंगति हरुलाई डटेर सामना गर्ने रौनियारले बताए। आउने समयमा पार्टीको १५औ महाधिवेशनमा प्रदेश अध्यक्षमा निर्वाचित भएर सबै समस्याको सामना गर्ने जिल्ला सचिव रौनियारले पत्रकार सम्मेलनमा घोषणा गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश