विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चौक चौकमा डा. अंसारीको उम्मेदवारी बारे चर्चा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

डा. अंसारीको उम्मेद्बारी बारे चौक चौकमा चर्चामा हुने गरेको छ। बारा निर्वाचन क्षेत्र १ को (ख) बाट स्वतन्त्र उम्मेदवार डा. कमरुल्लाह अंसारीको उम्मेद्बारीले उक्त क्षेत्रमा सबै जनतामा उर्जा थपिएको जस्तो महसुस गर्न थालेका छन्। बिगतका समयमा कुनै जनताको कुनै कुरा कसैले नसुन्ने गरेकोले अब जनता संग मिलेर बस्ने उमेदवार पाएर क्षेत्र बासिका जनताहरु हर्सो हुल्लास छएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सबै उमेदवार भन्दा चर्चामा युवा उमेदवार अंसारीलाई निर्वाचित नै गराएर देश र जनतालाई समृद्ध बनाउने हालको समयमा सबैको चाहना रहेकोले उक्त क्षेत्रका वासी एक जुट भएको देखिन्छ। चुनावी माहौल नै बदलिएर अब देशै भरी युवा पुस्तालाई देश डोर्‍याउने चाहना बनेकोले दलगत उम्मेदवारहरुको रुझान नै समाप्त भएको देखिन्छ।

Karaiya Mai Notice Winter

प्रदेश सभाको निर्वाचन बारामा डा.अंसारीलाई स्वतन्त्र उम्मेदवार युवालाई निर्वाचित गरि दिने युवा जमातको धारणा बनेको छ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्ता पश्चात् उनले बाराका क्षेत्र नं. १ को (ख)का जनता संग आफूलाई नातावाद नहेरेर देश र समाजको विकासका लागि जिताउने विश्वास व्यक्त गरेका हुन्।

समाजिक अभियान्ता, चर्चित समाजसेवी अंसारीले उम्मेद्बारी दर्ता गराएपछि उनले क्षेत्रका सम्पुर्ण व्यक्तिलाई आफ्नो क्षेत्रको विकास, तानाशाह, निरंकुशता तथा वेतिथिहरुको सुधारका लागी स्वतन्त्र रूपमा आफू लाई निर्वाचित गराउन लाई आग्रह गरेका छन्।

आफू बिजयी भएर जनताको पूर्ण हक अधिकार, बिकाशको पुर्वाधार तयार पारी क्षेत्र नं. १ मा उद्योगको सृजना गरी जनता जनार्दन लाई समृद्ध बनाउने छु, भनि विश्वास व्यक्त गरे। यसपालि युवा स्वतन्त्र उम्मेदवार डा. अंसारी लाई निर्वाचित गर्ने जनताहरुले भन्ने गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed