CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुप्ताको उम्मेदवारीले नया तरंग, बाकी सबै उम्मेदवार भन्दा चर्चामा

फेटा GP PSA
818
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा १ बाट स्वतन्त्र उम्मेदवार गुप्ताको उम्मेदवारीले उक्त क्षेत्रमा नया तरंग उत्पन्न भएको छ। सबै उम्मेदवार भन्दा चर्चामा युवा उम्मेदवार गुप्ता लाई निर्वाचित गरि देश लाई दुर्घटना मुक्त गराउने हालहो समयमा सबैको चाहना रहेकोले उक्त क्षेत्र तरंगित बनेको छ। चुनावी माहौल नै बदलिएर अब देशै भरी युवा पुस्तालाई देश डोर्‍याउने चाहना बनेकोले दलगत उम्मेदवारहरुको रुझान नै समाप्त भएको देखिन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रतिनिधि सभाको निर्वाचन बारामा नेपाली काँग्रेसको तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरी तथा एमालेको तर्फबाट अच्युत मैनाली विरूद्ध स्वतन्त्र उम्मेदवार अनिल कुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन्। गुप्ताले स्वतन्त्र उम्मेदवार युवालाई निर्वाचित गरि देश लाई दुर्घटना मुक्त गराउने सम्पूर्ण जनता लाई आग्रह गरेका छन्।

Karaiya Mai Notice Winter

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्ता पश्चात् उनले बाराका क्षेत्र नं. १ को जनताले आफूलाई नातावाद नहेरेर देश र समाजको विकासका लागि जिताउने विश्वास व्यक्त गरेका हुन्।

समाजिक अभियान्ता, चर्चित पत्रकार तथा असल व्यापारी गुप्ताले उम्मेदवारी दर्ता पछि उनले क्षेत्रका सम्पुर्ण व्यक्तित्वलाई आफ्नो क्षेत्रको विकास तथा वेतिथिहरुको सुधारका लागी स्वतन्त्र रूपमा आफू लाई निर्वाचित गराउन लाई आग्रह गरेका छन्।

आफू बिजयी भएर जनतको पूर्ण हक अधिकार, बिकाशको पुरवाधार तयार पारी क्षेत्र नं. १ मा उद्योगको सृजना गरी जनता जनार्दन लाई समृद्ध बनाउने छु, भनि विश्वास व्यक्त गरे। यो क्षेत्रबाट गठबन्धनको तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरी र एमालेको तर्फबाट अच्युत मैनाली लाई हामी देखेकै छु, तर यसपालि युवा स्वतन्त्र उम्मेदवार अनिल गुप्ता लाई निर्वाचित गर्ने जनताहरुले भन्ने गरेका छन्।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश